• cpa-australiya

    सिपिए अस्ट्रेलियाको मेम्बरशिप लिन चाहानुहुन्छ ?यस्ता छन् प्रक्रिया

    सिपिए (सर्टिफाइड प्र्याक्टिसिंग एकाउन्टेन्टस )अस्ट्रेलियाले नेपालबाट उतिर्ण सिए र आइक्यानका विद्यार्थीलाई आफ्नो सदस्यता दिने प्रक्रिया सर्वाजनिक गरेको छ । सदस्यताका लागि  अनलाइन प्रक्रियाबाटै आवेदन दिन सकिने छ  भने ,परिक्षा तोकिएका परिक्षा केन्द्रबाट दिन सकिनेछ  । सिपिए अस्ट्रेलियाले सार्वजनिक गरेको प्रक्रिया यस्तो छ : १ -सदस्यता लिन कसले आवेदन दिन सक्छ ? नेपाल चार्टर्ड एकाउन्टेन्टस् सस्था (आइक्यान )बाटै चार्टड एकाउन्टेन्सी उतिर्ण गरेका...


    Read More
  • onlineshoppingnep-768x432

    अनलाइन सपिङ्ग गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरु

    आजकल नेपालमा sastodeal, kaymu जस्ता अनलाईन सामान खरिद गर्न सकिने वेबसाइट तथा एपहरु लोकप्रिय हुदै गईराखेका छन्। यस्ता साइटहरुमा धेरै किसिमका सामान एकै ठाउमा पाइने, एउटा सामान खोज्न पसल-पसल चाहारीराख्नु नपर्ने, विभिन्न पसलका सामानको मूल्य तुलना गर्न पाइने, बार्गेनिंग गरिराख्नु नपर्ने हुदा खरिद गर्न सजिलो हुन्छ। तर सजिलोका साथसाथै सुरक्षित खरिदका केहि कुरामा ध्यान पुर्याएन भने उल्टो नोक्सानि पनि हुन...


    Read More
  • mou-icaew

    नेपाली चार्टर्ड एकाउन्टेन्टलाई बेलायतमा मान्यता

    लामो समय देखि प्रक्रियामा रहेको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) र चार्टर्ड एकाउन्टेन्ट संस्था, इंग्ल्यान्ड एण्ड वेल्स (आइसीएडब्लु ) बीच पारस्परिक मान्यताको सम्झौता (एम ओ यु )मा हस्ताक्षर भएको छ ।  गत ३ अक्टोबरमा आइक्यानआइसीएडब्लु बीच उक्त एम ओ यु मा हस्ताक्षर भएको हो । उक्त सम्झौता संगै आइक्यान बाट उतिर्ण चार्टड एकाउन्टेन्ट हरुलाई बेलायतमा अवसरको ढोका खुलेको छ । के के छन् मापदण्ड ? आइक्यान...


    Read More
  • nb-bank-1

    नेपाल बंगलादेश बैंकले दिने भयो क्याप -२ उतिर्ण विद्यार्थीलाई सर्टिफिकेट धितोमा ऋण

      नेपाल बंगलादेश बैंकले नेपालमा चार्टड एकाउन्टेन्सी  अध्यन गरिरहेका विद्यार्थीलाई  लक्षित्   गरि ऋण  दिने योजना सर्वाजनिक  गरेको छ ।क्याप -२ उतिर्ण विद्यार्थी हरुलाई सर्टिफिकेट धितो राखी एनबि बैंकले ऋण लागेको हो ।विद्यार्थीले तिन लाख रुपैंया सम्म बार्षिक  १० % ब्याज दरमा  ५ बर्ष अबधिको ऋण लिन सक्नेछन ।ऋण  लिन क्याप -२  उतिर्ण विद्यार्थीले प्लस टु र क्याप -२ को सक्कली प्रमाणपत्र र...


    Read More
  • oath taking ceremony mahesh sir

    फोटो फिचर

    अध्यक्ष महेश खनाल (दाँया ),उपाध्यक्ष प्रकाश जंग थापालाई पद तथा गोपनियताको सपथ ग्रहण गराउंदै...


    Read More
  • oath taking ceremony mahesh sir 2

    फोटो फिचर

    नेपाल राष्ट्र बैंकका गभर्नर डा .चिरन्जीवी नेपाल नेपाल चार्टड एकाउन्टेन्टस् सस्थाका अध्यक्ष तथा उपाध्यक्षको सपथ ग्रहण कार्यक्रममा  ...


    Read More
  • fete 1

    एनकासाद्वारा आयोजित चौथो सिए चौथो सिए फेटका सहभागीहरु...


    Read More
  • fete 3

    एनकासाले आयोजना गरेको चौथो सिए फेटको उद्घाटन गर्दै आइक्यान अध्यक्ष प्रकाश लम्शल...


    Read More
  • rishi dai

      एनकासाद्वारा आयोजित चौथो सिए फेटमा सम्बोधन गर्दै एनकासाका अध्यक्ष ऋषि पोख्रेल...


    Read More
  • korea_south_texture

    प्रतिरक्षा बजेट बढाउने भयो दक्षिण कोरियाले

    नयाँ आर्थिक वर्षमा आफ्नो प्रतिरक्षा बजेटमा भारी वृद्धि गर्ने दक्षिण कोरियाको योजना भएको पाइएको छ । उत्तर कोरियाले बारम्बार क्षेप्यास्त्र परीक्षण गर्दा देशको सामरिक सुरक्षा व्यवस्थामा चुनौति थपिएकाले आणविक शक्ति तथा

    Details

Blog

  • आर्थिक विधेयक चाँडो पास गर्न अर्थ समितिको निर्देशन

    cy{ ;ldltsf] a}7s;efklt k|sfz Hjfnf, cy{dGqL s'i0faxfb'/ dx/f Joj:yflksf–;+;bcGtu{t cy{ ;ldltsf] a}7sdf laxLaf/ ;xefuL x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

    व्यवस्थापिका–संसद्को अर्थ समितिले विनियोजन विधेयकसँग आश्रित तीनवटै विधेयक पारित गर्न निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समितिको बैठकले बाँकी आर्थिक विधेयक, ऋण तथा जमानतसम्बन्धी संशोधन विधेयक र राष्ट्र ऋण उठाउनेसम्बन्धी संशोधन

    Details
  • के छ मौद्रिक नीतिमा ??

    NRB

    आज २०७३ असार ३० गते सार्बजनिक गरिएको मौद्रिक नीतिमा पृष्ठभूमिमा वृद्धिदर न्यून रहने देखिएको, मुद्रास्फीति लक्षित स्तरभन्दा केही माथि रहन गएको, अधिक तरलता व्यवस्थापन हुँदै गएको तथा अन्य बाह्य तथा

    Details
  • onlineshoppingnep-768x432

    अनलाइन सपिङ्ग गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरु

    आजकल नेपालमा sastodeal, kaymu जस्ता अनलाईन सामान खरिद गर्न सकिने वेबसाइट तथा एपहरु लोकप्रिय हुदै गईराखेका छन्। यस्ता साइटहरुमा धेरै किसिमका सामान एकै ठाउमा पाइने, एउटा सामान खोज्न पसल-पसल चाहारीराख्नु

    Details
  • maxresdefault

    युट्युबका लुकेका कुरा

    तपाइँ युट्युब पक्कै चलाउने गर्नुहुन्छ तर के युट्युबका लुकेका कुराको बारेमा थाहा छ तपाइँलाई !! धन्दा नमान्नुहोस आजको रमाइलो गुगलमा गुगलको एक प्रोडक्ट युट्युबको सर्टकट को बारेमा हामि तपाइँलाई जानकारी

    Details
  • google map

    गुगल म्यापको नयां भर्सन : वाइफाइ मोड

      गुगलले हालसालै आफ्नो एप  गुगल म्यापको नयां भर्सन सार्बजनिक गरेको छ । एन्ड्रोइड प्रयोगकर्ताहरुको लागि ल्याइएको उक्त नयां भर्सनमा मेमोरी कार्ड सप्पोर्ट र वाइफाइ मोड अन्ली गरि दुइ परिबर्तन गरिएको

    Details
  • Prisma-Beta-Photo-Filter-App-Released-for-Android-2

    प्रिज्मा अब एण्ड्रोइड फुल भर्जनमा

    प्रिज्मा आइओएस् प्लेट फर्ममा चलेको एप हो, जसले फोटोलाई आर्ट (पेन्टिङ / स्केच ) मा बदल्छ । यसको फोटोलाई आर्टमा बदल्न सक्ने क्षमता देखेर यसलाई पकेटको पिकासो नै भन्ने गर्दछन ।

    Details
  • ramailo google

    TECH CA : रमाइलो गुगल -१; “गूगल ग्राभीटी”

    एक पटक सेटिंग मिलाई सकेपछी गुगल इन स्पेस टाइप गरि आइ एम फिलिंग लक्की थिची स्पेसमा हुने ग्राभीटि समेत हेर्दै सर्च गर्न सक्नुहुनेछ ।

    Details
  • pocket 2

    टेक्नो टिप्स – २ : के हो पकेट ?

    पकेट आइफोन, आइप्याड,  एनड्रोइड र किन्डल फाएर मा चलाउन सकिने एउटा एप हो । यो एप प्रयोग गरेर आफुलाई पढ्न मन लागेका फेसबुकका स्टाटस, गुगल प्लस तथा ट्वीटरका पोस्ट का

    Details
  • 2016-07-25_084636

    टेक्नो टिप्स – १ : मेलनेटर के हो र कसरि प्रयोग गर्ने ?

    कुनै वेभसाइटमा जान मन लाग्यो ? साइन अप गर भन्दैछ !!! आफ्नो इमेल दिन मन लागेन ?? वा स्पाम इमेल आउने डर छ ?? यता छ समाधान  : mailinator.com मा जानुहोस ।

    Details
  • FiberOptic

    चीनसंग जोडियो अप्टिकल फाइबर

    नेपाल टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको छ । फाइबर जोड्ने काम सम्पन्न भए पनि सेवा भने सुचारु नभईसकेको टेलिकमले बताएको

    Details

Forum